पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण देशैभर १२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोनाको कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ७६ पुगेको छ। पछिल्लो सङ्क्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार देशभर कोरोनाका कारण २८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा  पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ३६३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि  भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

थप १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ जनाको मृत्यु भएको छ । १५४६५ जनामा गरिएको नमुनामा परीक्षणमा १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै निको भएर २४ घण्टामा ८९१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार यसबेला देशभर १६१९४ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ४४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०७८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन्। यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान […]

२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो।

चीनमा भारी वर्षाः १२ जनाको मृत्यु

एजेन्सी।चीनको हेनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी १२ जनाको मृत्यु भएको छ।भारी वर्षाले हेनान प्रान्तको जनजीवन अस्तव्यस्त भएको छ। एक लाख जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। होचो भूभागहरु जलमग्न भएको स्थानीय मिडियाले जनाएका छन्।समाचार संस्था सिन्ह्वाका अनुसार करिब एक घण्टामा हेनान प्रान्तमा २०१.९ मिलिमिटर पानी परेको थियो।झोङ्झोउ नगरमा पछिल्लो २४ घण्टामा ४५७.५ मिलिमिटर पानी परेको थियो।

गण्डकीमा एकैदिन ८४२ जना कोरोना संक्रमणमुक्त, १२ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा १, तनहुँमा १, पर्वत २, मुस्ताङमा २, म्याग्दी १,लमजुङ २ र नवलपरासी पूर्व ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको

कोरोना संक्रमणबाट मध्य तराईमा थप १२ जनाको मृत्यु

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बारा र पर्साका विभिन्न अस्पताल तथा अस्पताल लैजाने क्रममा १२ जनाको मृत्यु भएको हो । नारायणी अस्पतालमा २, वीरगञ्ज हेल्थ केयरमा ४, तराई हस्पिटल २, स्पर्श मल्टीस्पेसालिटी हस्पिटल, नेशनल मेडिकलको बाबा होटल कोरोना […]

दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौँ / बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको... The post दुर्घटनामा १२ जनाको मृत्यु appeared first on Purbeli News.