जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका प्रभावित

विश्वका करिब एक अर्ब बालबालिका जलवायु परिवर्तन र प्रदुषणका कारण जोखिममा परेका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार विश्वका एक अर्ब बालबालिका जोखिममा रहेका छन्। जलवायु परिवर्तन...

सम्बन्धित सामग्री

३३ वर्षमै सुके विश्वका आधा ताल, २ अर्ब मानिस जलसंकटमा

सन् १९९० यता विश्वका रहेका तालहरुमध्ये आधा भन्दा धेरै ठूला तालहरु सुकेका छन् । केही तालहरु अहिलेपनि सुकिरहेका छन् । केवल तालमात्र होइन अन्य ठूला जलश्रोतहरु पनि तिव्र गतिमा सुक्दै गएका छन् । बढ्दो तापमान र जलवायु परिवर्तनका कारण यस्तो भैरहेको छ । जलश्रोतहरु भयानक ढंगले सुक्दै जाँदा विश्वका धेरै क्षेत्रहरुमा पानीको समस्या बढिरहेको छ […]

हेडफोनमा गीत सुन्ने बानीले विश्वका १ अर्ब युवाहरुले श्रवणशक्ति गुमाउनसक्ने

एक अध्ययनले हेडफोनमा गीत सुन्ने वा चर्को सङ्गीत कार्यक्रममा सहभागी हुनेहरूलाई चिन्तित बनाउन सक्ने उल्लेख गरेका छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाई तिनको सुन्ने बानीमा होसियार हुन आह्वान गरेको हो ।अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरूले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बुधबार बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ । अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउन

जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका उच्च जोखिममा

जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको  तथ्याङ्क सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह किड्स राइट्सले झण्डै ८२ करोड बालबालिका उच्च जोखिममा रहेको चेतावनी दिएको हो । किड्स राइट्स इन्डेक्सले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको समेत जनाएको छ । पानीको कमी र गमीको कारण बालबालिका प्रभावित भएका छन् । मलेरिया र डेङ्गीजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका वा हरेक चारमध्ये एक जनालाई असर गरेको डच एनजीओ किड्सराइट्सले जनाएको छ । रिपोर्टमा आइसल्...

विश्वका ३९ देशबाट नेपाल भित्रिन्छ स्याम्पो, १ अर्ब १२ करोड बाहिरियो

नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । […] The post बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

काठमाडौं। चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ। चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने चीनका राष्ट्रपति सि जिनपिङले बताएका छन्। उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरूलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताए।

चन्द्र मिसनमा २ अर्ब डलर दिन विश्वका धनाढ्य बेजोस तयार

एजेन्सी, १२ साउन । विश्वका धनाढ्य जेफ बेजोसले अमेरिकी अन्तरीक्ष केन्द्र नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् । आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनलाई नासाले सम्झौता गरी स्पेसक्राफ्ट निर्माण गर्ने अनुमति दिए २ अर्ब डलर दिने घोषणा गरेका हुन् । यसअघि नासाले इलोन मस्कको कम्पनी स्पेस एक्सलाई सन् २०२४ को लागि स्पेसक्राफ्ट बनाउन २ अर्ब […]

विश्वका ४ अर्ब मानिसको हातमा स्मार्टफोन

एजेन्सी। विश्वको सम्पूर्ण जनसंख्याको आधा अर्थात् लगभग ४ अर्ब मानिसहरुसँग कम्तीमा एउटा स्मार्टफोनको स्वामित्व रहेको एक अध्ययनले देखाएको छ। अध्ययनअनुसार सन्१९९४ मा स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या ३० हजार मात्र थियो र सन् २०१२ सम्म यो बढेर एक अर्ब पुगेको थियो भने हाल यो संख्या ३.९५ अर्ब पुगेको हो। पृथ्वीमा हाल करिब ७.९५ अर्ब जनसंख्या रहेको अनुमान छ।

न रोनाल्डो न मेसी, ब्रुनाईमा छन् विश्वका धनी फुटबलर

विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् । फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए ।यी फुटबलर ब्रुनाईका सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनको कुल सम्पत्ती १३ अर्ब पाउन्ड छ । जो, क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीको भन्दा धेरै नै बढी हो । मेसी