आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, […]

सम्बन्धित सामग्री

चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनुपर्ने प्रावधान बिमा समितिले ल्याएको छ […]

आइएमई लाइफ इन्स्योरेन्सकोे चौथो वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र […]

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ।