लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो

एजेन्सी । १० वर्षपछि क्लब कीर्तिमानी मूल्यमा चेल्सी फर्किएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले पहिले खेलमै गोल गर्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल २–० गोलले पराजित भएको छ । आर्सनलको इमिरेट्स रंगशालामा खेल सुरु भएको १५ औं मिनेटमै लुकाकुले गोल गरेका थिए । यो लुकाकुको १ सय १४ औं प्रिमियर लिग गोल हो । यसअघि उनले म्यानचेस्टर […]