नेप्से परिसूचक १६ अङ्कले बढ्यो यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड […]
काठमाडौं ।अन्तरिम सरकारद्वारा ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय संविधानको समानताको हकविपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन् । रिटमा मन्त्रिपरिषद्ले एकैदिन सिफारिस भएका कतिपय राजदूतलाई फिर्ता बोलाएर केहीलाई यथावत् राख्नु विभेदपूर्ण र मनोमानीपूर्ण […]
चितवन। प्रहरी सहायक निरीक्षक २-१७९औं समूहको आधारभूत तालिम सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच यही शिक्षालयमा सञ्चालित तालिम सकिएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरे। त्यस अवसरमा प्रहरी महानिरीक्षक खापुङले प्रहरी सहायक […]
कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले कवि भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे चर्चा गरेका थिए।
काठमाडाैँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आइतबार पूजाआराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी