डिप्रोक्स लघुवित्तको सञ्चालकमा दाहाल नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाललाई नियुक्त गरेको छ । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

जेठ १३, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाललाई नियुक्त गरेको छ । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।  दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।