मेरी स्टोपलाई जापानको सहयोग

काठमाडौं, (नेस) । जापानले कैलालीमा रहेको मेरी स्टोप सामुदायिक अस्पतालका लागि झण्डै एक करोड २० लाख रूपियाँ बराबरको स्वास्थ्य उपकरणहरू प्रदान गर्ने भएको छ । यसै विषयमा नेपालका लागि जापानका राजदूत किकुता युताका र मेरी स्टोप सामुदायिक सेवा केन्द्र नेपालका निर्देशक लालमणि जोशीले दूतावासमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार जापानले कैलालीको मेरी स्टोप केन्द्रमा […]

सम्बन्धित सामग्री

हिमालयन आँखा अस्पताललाई जापानको सहयोग

पोखराको हिमालयन आँखा अस्पताललाई जापानले मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

धुलिखेल अस्पताललाई जापानको सहयोग

काठमाडौं– धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बिहीबार भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ सचिव कृष्णहरि पुस्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका […]

नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानको सहयोग निरन्तर

काठमाडौं ।  नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल जापानको असल मित्र राष्ट्र भएको जिकिर गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो । जाइका अल्मुनाइ एसोसियसन(जान) को ४९ औं वार्षिक साधारण सभामा बोल्दै जापानी राजदुत किकुताले नेपालको कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति निर्माण तथा भूकम्पपछिको पुनर्निमाणका […]

प्यूठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

जापान सरकारले प्यूठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज …

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

काठमाडौँ– जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो । प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज […]

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।...

जापानको सहयोग निःस्वार्थ : परराष्ट्रमन्त्री डा.खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकास लगायतका क्षेत्रमा लामो समय देखी निरन्तर रुपमा सहयोग गर्दै आएको जापानको सहयोग निःस्वार्थ रहेको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ४८ औं वार्षिक समारोह तर्था जापान साउथवेस्ट एसिया एक्सचेञ्ज इअर सेलिब्रेसर्न’ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]

खोपको कोल्ड चेन बलियो बनाउन जापानको सहयोग

महामारीको समयमा खोप भण्डारणका लागि कोल्ड चेन बलियो बनाउन युनिसेफको सहयोगमा जापान सरकारले कुलर, रेफ्रिजेटर र कोल्ड बक्स सहयोग गरेको छ । एक वर्षको अवधिमा जापान सरकारले नौवटा वाक इन कुलर,...

खानेपानी परियोजनालाई जापानको सहयोग

काठमाडौं, (नेस) । जापानले सिन्धुपाल्चोक जिल्ला खानेपानी परियोजना र कृषिजन्य आम्दानीका लागि सहयोग गर्न आठ करोड ३२ लाख १० हजार रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ । जापानी राजदूत किकुता युताका र जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था पीस विन्ड्सका प्रतिनिधि यामागुची नानाले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । ‘पीस विन्ड्सले सुटेबल एक्सन फर […]

कृषि प्राविधिक अध्ययनका लागि जापानको सहयोग

सन्तोष महतारागुल्मी-जापनले नेपालमा कृषि शिक्षाको अध्ययनका लागि सहयोग गरेको छ । प्राविधिक शिक्षाले बेरोजगारीको अन्त्य गर्ने भन्दै गुल्मीमा कृषि विषय अध्ययनका लागि जापान सरकारले विद्यालयको भवन निर्माण गरिदिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–२ देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा कृषि शिक्षा अध्ययनको लागि ४ कोठे विद्यालय भवन निर्माण गरिएको निर्माणमा समन्वय गरेको जापनी संस्था […]