एमाले सांसद पन्तको आरोप- माओवादीले अझै संसदीय व्यवस्था स्वीकारेको छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आजको बैठकको सम्भावित कार्यसूचीमा रहेको अभिलेखसँग सम्बन्धी विधेयक पेश कार्यसूचीबाट किन हट्यो ? भनेर प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यू माउँदै हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्तापक्षको सांसदहरूले लुकाएर च्याम्बरमा लैजानुपर्छ । किनभने उहाँले प्रस्तुत गर्ने […]