हुन्डाई नेपालद्वारा पचली भैरव मन्दिर परिसर सरसफाइ

काठमाण्डौं । हिजो हुन्डाई नेपालले ‘बी (भी) दि चेन्ज’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा […]

सम्बन्धित सामग्री

हुन्डाई नेपालद्वारा पचली भैरव मन्दिर परिसर सरसफाइ

काठमाडौँ। हिजो हुन्डाई नेपालले ‘बी (भी) दि चेन्ज’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ। पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ।