सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय

नेपाली सुनचाँदी बजारमा आज(सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय तोकिएको छ ।आइतबार प्रतितोला रु एक लाख पाँच हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय …