सत्ता गठबन्धनले निर्वाचनबारे आयोग र विज्ञसँग छलफल गर्ने

काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे दुविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले […]

सम्बन्धित सामग्री

आयोग पदाधिकारीसँगको छलफल सकियो, सचिवहरूसँगको छलफल सुरु हुँदै

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजपनि विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् भने अहिले ११ बजेदेखि विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ । स्रोतका आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गरेका छन् […]

प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ ।  सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक […] The post प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोग जाँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् ।  निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ […]

निर्वाचन चारसंहिताबारे आज दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौं, असोज ९ । निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

राजनीनिक दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको विषयमा राजनीनिक दलसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफल गर्न आज आयोगले १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आयोगको अनुसार आज निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिइनेछ ।

आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल अहिले बिहान साढे ११ बजेबाट सुरु हुने भनिएपछि केहिबेरमा सुरु हुने भएको छ । दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ। आगामी […]

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

निर्वाचन मितिबारे प्रधानमन्त्रीसँग आयोग पदाधिकारीले छलफल गर्दै

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।‘आज ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको छ’, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने,‘निर्वाचन मितिबारे छलफल हुन्छ ।’प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितक

आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत २२ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आज छलफल गर्दै छ । अहिले बिहान साढे ११ बजेदेखि सुरु छलफलमा ७९ वटा दलहरूलाई बोलाइएको छ ।

स्थानीय तहको निर्वाचन, विद्युतीय मतदानको सम्भावनाबारे छलफल गर्दै आयोग

काठमाडौं, २६ माघ । निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरिसकेकोले आयोग तयारीमा जुटेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्नेबारे सोचेको छ । त्यसको लागि उसले आज विद्युतीय मतदानको सम्भावनाबारे आईटी विज्ञहरुसँग छलफल गर्न लागेको छ । आयोगका स्रोतकाअनुसार […]