डोल्पामा २८० घरधुरीलाई सोलार वितरण

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो ।      कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढाका रोहवरमा ८० वाटको सोलार, ब्याट्री, तार, वल्बलगायत सामान निःशुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लीलाराज रोकायले जानकारी दिए । ‘जाजरकोटसम्म ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीचबीचमा नदी र खोलामा पुल छैनन् । दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्दा ढुवानीमा घाटा बेहोर्नुप¥यो,’ उनले भने । दैनिक घण्टौं लोडसेडिङको मारले अँध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिक सोलार पाएपछि खुशी छन् । नगरपालिकाका एक हजार ७०० घरधुरीले सोलारका लागि आवेदन दिएका थिए । माग गरेजति सबै सोलार नपाएपछि आवेदन दिएका सबै घरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ । ‘शुरूमा १०० र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुशी थियौं । अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नेमलिस्टमा नाम छैन भनेर भन्यो,’ त्रिपुरासुन्दरी–१ का प्रेम शाहीले भने, ‘गरिब विपन्नका लागि सोलार भनिएको थियो । रासस  

सम्बन्धित सामग्री

डोल्पाका ८५० घरधुरीलाई निःशुल्क सोलार वितरण

डोल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई निशुल्क सोलार वितरण गरिएको छ। गाउँपालिकाका ६ वटा वडाका ८ सय ५० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको हो। गाउँपालिकाका वडा नं १,२,३,७,८ र ९...

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

काठमाडौँ,२६ जेठ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार […]

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

जाजरकोट । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् । डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए  । कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए । संस्थाले सोलार खरिद […]

वादी समुदायलाई निःशुल्क सोलार

अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार वितरण गरिएको हो । झन्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि नयाँ घर निर्माण गरिएको हो । स्थानीय मधु वादीका अनुसार चुत्राबेँसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो […]

डोल्पामा २८० घरधुरीलाई निःशुल्क सोलार, पहुँचवालाले मात्रै पाएको स्थानीयको गुनासो

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न वडाका २८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र काठमाडौँको अनुदान सहयोगमा नगरपालिकाले वडा नं १ का ४०, वडा नं २ का ७१, वडा नं ३ का ३५, वडा नं ४ का ३५, वडा नं ७ का ४०, वडा नं ८ का ३५ घरधुरीलाई सोलार वितरण गरेको हो। […]

डोल्पाका १७० घरलाई निःशुल्क सोलार वितरण

जाजरकोट । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो । नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख […]

ठूलीभेरीका एक सय सत्तरी घरधुरीलाई नि:शुल्क सोलार वितरण

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ९ का १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ। कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत वडाका सम्पुर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो। शनिबार एक औपचारिक कार्यक्रमबिच मोतीपुर, डाँगीबाडालगायत...

निःशुल्क सोलार वितरण

मान्म- मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पुर्‍याउन सोलार वितरण गरिएको हो । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए । […]

कालिकोटको महावै गाउँपालिकामा निःशुल्क सोलार वितरण

मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालिकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अति विपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन सोलार वितरण गरिएको हो । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताइन् ।  “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, &ldqu

विपन्न ४४ परिवारलाई सोलार वितरण

खोटाङ : विद्युत् पहुँचबाट बञ्चित केपिलासगढी गाउँपालिकाका अति विपन्न ४४ घरपरिवारलाई सोलार सेट वितरण गरिएको छ। ‘उज्यालो गाउँपालिका’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले मंगलबारसोलार वितरण गरिएको हो।विद्युतको पहुँचबाट बञ्चित नागरिकलाई तत्काल सोलार वितरण गरिएको र आर्थिक अवस्था कमजोर भई बिजुली जडान गर्न नसकेका घर परिवारलाई आगामी आर्थिक वर्षमा बिजुली बत्ती जडान गरिदिने योजना रहेको गाउँपालिकाले जनाएको छ।बैकल्पिक ऊर्जाको अनुदान र गाउँपालिकाले विनियोजनज गरेको तीन लाख रुपैयाँ बजेटबाट आएको ५० वाटाको