डिश होमका विजेता घोषणा

डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।२०७८ असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।लक्की ड्र मार्फत छानिएकामा प्रभु टिभी जडान गर्ने काठमाडौंका […]

सम्बन्धित सामग्री