‘सोल अफ द कमाण्डो’ ट्रेलर : एक्सन फिल्ममार्फत साफ स्वर्ण पदक विजेताको पुनरागमन

काठमाडौं । मंसिर २३ गते रिलिजकाे तयारीमा रहेको फिल्म ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा एक्सन प्रधान ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा दक्षिण एसियाली खेलुकदमा स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको एक्सन समेटिएको छ । २४ वर्षपछि राई यही फिल्मबाट अभिनयमा पुनरागमन गर्दैछन् । उनले सन् १९९८ मा […]