टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

आईएचएसबाट प्रमाणित विश्वको दोस्रो ठुलो टिभी ब्राण्ड टीसीएलले सम्पूर्ण एसीका ग्राहकबर्ग हरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकबर्ग हरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिससङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा उचित मूल्याङ्कनका साथ टीसीएलको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्।

सम्बन्धित सामग्री

टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टीसीएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले १५ फागुनदेखि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको हो ।