जस्टिन बिबरको कन्सर्टपछि भएको पार्टीमा गोली चल्दा ४ जना घाइते

अमेरिकाको लस एन्जलसमा गायक जस्टिन बिबरको कन्सर्टपछि रेस्टुरेन्टमा भएको पार्टी बाहिर गोली हानाहान हुँदा चारजना घाइते भएका छन् । लस एन्जलस प्रहरी विभागका अधिकारी लिजेथ लोमेलीले द नाइस गाय रेस्टुरेन्ट बाहिर गोली हानाहान हुँदा चार जना घाइते भएको बताए । प्रहरीले शनिबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ कि घटनास्थलमा पुगेका अधिकारीहरूले त्यहाँ दुई जना […]