विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था सकारात्मकः सिविफिन

बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको भन्दै स्वागत गरेको छ ।परिसंघले विगतदेखि नै उठाइरहेको र परिसंघले अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई दिएको सुझाव सम्बोधन भएको भन्दै आभार प्रकट […]