बढ्दो आर्थिक अराजकता : ९ सार्वजनिक संस्थानले १२ वर्षदेखि लेखा परीक्षण गराएनन्

राष्ट्रिय बीमा संस्थान र बिमा कम्पनीको अटेरीपन उस्तै छ । यी संस्थानले ८ वर्षदेखि लेखा परीक्षण गराएका छैनन् भने विशाल बजार कम्पनी लिमिटेडले ४ वर्ष र खाद्य व्यापार तथा कम्पनी लिमिटेडले विगत ३ वर्षदेखि लेखा परीक्षण गराएको छैन ।