एभोकाडोको राजधानी धनकुटामा महोत्सव सकियो

धनकुटा, मंसिर ५ । एभोकाडोको राजधानी घोषित धनकुटामा शनिबारबाट शुरु भएको दोस्रो एभोकाडो महोत्सव सम्पन्न भएको छ । एभोकाडो कृषक समुहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजनामा दुई दिने महोत्सव भएको हो । महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए भने आज दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको […]