नेपाल टी २० मा मिलेमतोको आरोप, खेलाडीले पैसा नपाउँदा मंगलवार हुन सकेको छैन टस्

काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत मंगलवारको खेलको टस हुन सकेको छैन। खेलाडीको पारिश्रमिकको विवादमा खेल रोकिएको हो। नेपाल क्रिकेट संघ (क्यान)ले केही बेरमा जवाफ दिने बताइएको छ। क्यानको साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको बुझिएको छ। हाल खेलाडी र क्यानबिच छलफल चलिरहेको छ। प्रतियोगिता भारतीय कम्पनी सेभेन…