सभापतिको दौडबाट बाहिरिए शशांक, रामचन्द्रले लगाए दाउ

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट आफैं अलग भएका छन् । यससँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् । यद्यपि नेताहरुले भोलि बुधबारसम्म यो समूहबाट सभापतिको एक मात्र उम्मेदवार अघि सार्ने दाबी गरेका छन् । १४औं महाधिवेशनको उद्घाटन समारोह २४ मंसिरमा काठमाडौंमै […]

सम्बन्धित सामग्री

रामचन्द्र पौडेलको समर्थन शेखरलाई, तर मत माग्न र भोट हाल्न नआउने

काठमाडौँ: लामो प्रयासमा पनि आफूले अगुवाइ गरेको समूह मनाउन नसक्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिए। महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई मनाएर आफू साझा उम्मेद्वार बन्ने धोको थियो वरिष्ठ नेता पौडेलको। तर लामो समयको प्रयासमा पनि उनी सफल हुन सकेनन्। त्यसपछि चाक्सीबारी भेलामा…

सभापतिको प्रतिष्पर्धाबाट बाहिरिए पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धाबाट बाहिरिएका छन्। नेतृत्व परिवर्तनमा जोड दिँदै आएका पौडेलले इतर पक्षबाट साझा उम्मेदवार तय नभएपछि एक विज्ञप्ती जारी गर्दै आफू...

पौडेल समूह सभापतिको साझा उम्मेदवार छान्न असफल

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् । बैठकबाट बाहिरिए पछि महामन्त्री डा। शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान […]

छलफलमा पौडेल समूह : शेखर कोइराला बैठकस्थलबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ । अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ । बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् । उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् । उनले भने – म एकछिनमा आउँछु । अहिले सहमतिको […]

बत्तिसपुतलीमा जारी बैठकबाट रामचन्द्र पौडेल बाहिरिए

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा सभापतिको उम्मेदवारबारे टुंगो लगाउने भनिएको छ।

काँग्रेस बागमती प्रदेशमा कसैको बहुमत आएन, बाँनिया र केसीबीच पुनः प्रतिष्पर्धा

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए । खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत […]