RajdhaniDaily.com | विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङ बस्ने दुई दाजुभाइले अमेरिकामा आफ्नो गाउँको नाममा फुड मार्ट र पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् । -
अत्यधिक गर्मी र सुख्खाको प्रभाव वन्यजन्तु तथा चराचुरंगीमाथि पर्न थालेको छ। लामो समयदेखि रहेको खडेरीले रौतहटको मुख्य नदीमध्येको एक बकैया खोला सुकिसकेको छ।