रुसी राष्ट्रपति पुटिन विरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको माग

काठमाडौं । युद्धग्रस्त युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार गरेको भन्दै पश्चिमा देशहरु रुस विरुद्ध थप आक्रामक बनेका छन् । उनीहरुले बुचामा रुसी सैनिकले गैरसैनिक सर्वसाधारणको जथाभावी हत्या गरेको भन्दै स्वतन्त्र छानविनको माग पनि गरेका छन् । उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले बुचा नरसंहारका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मात्रै दोषी रहेको भन्दै पुटिन विरुद्ध […]