७ असोज, धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भट्टले अधिवेशन नगराउने भएपछि उनको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको …
काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएकी छन् । बीसौँ संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्चका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले नेपालसँग संरक्षणका लागि नीति, कानुन र संस्थागत संरचनाहरू रहेका र वन क्षेत्र विस्तार तथा बाघ गैँडाको सङ्ख्या वृद्धि अन्तरराष्ट्रिय रूपमा उदाहरणीय रहेको उल्लेख गरिन् । […]
Kathmandu. The Supreme Court has issued a show cause order on the writ petition demanding the reinstatement of former Nepal Electricity Authority Executive Director Hitendra Dev Shakya to his former position. Justice Kumar Regmi's single bench has issued a show cause order in the name of the opposition and summoned both parties for a discussion on the interim order.Shakya, who was appointed Executive Director of the Authority by the Council of Ministers' decision on Chaitra 11, 2081, was removed from his post by the government on Ashwin 5, 2082. He had filed a writ petition in the Supreme Court against...
संयुक्त राष्ट्रसङ्घ, ७ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा तापक्रम वृद्धि रोक्न उत्सर्जन कटौतीसँगै जलवायु न्याय र विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्। उनले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु सङ्कट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न […]
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढीबाट प्रभावित नागरिकको राहतका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। इक्यान झापाको सामाजिक उत्तरदायित्व समितिको पहलमा संस्थाका सदस्य तथा पदाधिकारीबाट सङ्कलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र […]