आजदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुँदै

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज शुक्रबारदेखि छैठौं सिन्धुली महोत्सव सुरू हुने भएको छ । लोकतान्त्रिक चौरमा सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित सोही महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले एक कार्यक्रमकाबीच समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ […]