काठमाडौं – आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले […]