नर्सको आन्दोलनमा नेपाल विद्यार्थी संघको ऐक्यबद्धता

नेविसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपालका नर्स र स्वास्थ्यकर्मीहरू “न्यून पारिश्रमिक, असमान व्यवहार र पेशागत अधिकारको अभाव” का कारण गम्भीर अन्यायमा परिरहेका छन्। संघले उनीहरूको मागलाई “न्यायोचित र वैधानिक” बताउँदै तत्काल सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ#।