जनमतले फिर्ता बोलायो मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्री

जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका आफ्ना मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।