पार्टी कार्यालयको अवस्था देखेर भावुक बने गगन, भने- ‘खरानीबाट पनि उठ्नेछौं’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय पुनर्निर्माण र एकताका लागि भावुक अपिल गरेका छन्।