ऐलानी जग्गा हड्पेको भन्दै आश्रम र स्थानीयबिच ढुङ्गा हानाहान, अनुसन्धान गर्दै प्रहरी

धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्।