राजु परियार, शान्ति भण्डारी टेक्सासको ‘लाइभ दोहोरी नाइट’ मा गुञ्जिने

चर्चित लोकदोहोरी गायक राजु परियार, गायिका शान्ति भण्डारी र गायक चन्द्र शर्मा अमेरिकाको टेक्सासस्थित इर्भिङमा गुञ्जिने भएका छन् । १६ जनवरीको शुक्रबार साँझ ७ बजेदेखि त्यहाँस्थित भेटघाट रेस्टुरेन्टमा हुने ‘लाइभ दोहोरी नाइट’ मा यी लोकप्रिय कलाकारले …