बादलको अभिव्यक्तिप्रति गोकुलको टिप्पणी– समानुपातिक फिर्ता लिएर चुनाव लडे भो
१६ पुस, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।
बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेस मिलेर …