सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको […]