भाटभटेनीद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा, आगलागीबाट क्षतिग्रस्त ११ स्टोरमध्ये पहिलो

भाटभटेनी सुपरमार्केट (BBSM) ले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको छ । माघ २४ गते शनिबार बिहान १०:०० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको हो । आगलागीबाट क्षति पुगेपछि अस्थायी रूपमा बन्द गरिएको उक्त स्टोर पुनः सञ्चालनमा आउनु […]