चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, १७ जना कर्मचारी पक्राउ

छापाका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ वटा मोबाइल नियन्त्रणमा लिइएको छ।