बोतलको पानीमा तोकेभन्दा बढी मूल्य लिए कारबाही हुने
८ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित खानेपानीको बोतलमा तोकेभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।
विभागले सोमबार विज्ञप्ति जारी गर्दै बोतलको पानीमा तोकेभन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) रकम …