काठमाडौं – आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा […]