भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

२६ वैशाख, काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ । भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा …