न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

बुधबार ज्याक्सन हाइट्सस्थित लालिगुरास बिस्ट्रो नामको नेपाली रेस्टुरेन्टमा उनी 'लञ्च'का लागि पुगेका हुन्।