वीरगन्ज । वीरगन्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टामै पक्राउ परेका छन्। पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो। पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार सीसीटीभी फुटेजको अध्ययन तथा विभिन्न प्राविधिक उपकरणबाट प्राप्त सूचनाको विश्लेषण गरी विशेष प्रहरी टोली परिचालन गरिएको थियो। सोही आधारमा […]
काठमाडौँ । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो । लिगमा ६ खेल खेल्दा तेस्रो जित हात पारेको विराटनगरले ६ अंक जोडेर […]
RajdhaniDaily.com | काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको इभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका -
हेटौँडा- यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी १० जनाको निधन भएको छ । दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान इभी दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार […]
Millions of women continue to struggle with health problems years after giving birth, ranging from inability to control urine and feces to chronic physical pain and mental trauma.While many are aware that childbirth can put a woman's life at risk, society has not yet adequately discussed the fact that some physical and mental problems arising during labor can persist for years, sometimes even decades.It is estimated that approximately 40 million women worldwide are affected each year by childbirth complications that last for months or years. Problems such as inability to control urine and feces, painful intercourse, mental trauma, back pain,...