कतारमा हवाई हमला गर्नुअघि इरानले दिएको थियो पूर्वजानकारी

९ असार, काठमाडौं । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको पाइएको छ । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले तीन इरानी अधिकारीहरुलाई उदृत गर्दै हमला गर्नुअघि सूचना दिइएको …