RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन -
Kathmandu. The Election Commission has urged the general public not to cast votes for candidates whose nominations have been rejected in the voting scheduled for tomorrow, Falgun 21. The commission issued this warning considering the risk of voters being confused, as the symbols of some disqualified candidates will still remain on the ballot papers in certain constituencies.Commission's Information Officer Suman Ghimire stated this on Wednesday during a press conference in Biratnagar.
चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच कुरा भएको छ । त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् । निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष […]
काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको यस बैठकले बैठकमा बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाबारे समीक्षा गरेको छ। परिषद्ले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निष्कर्ष निकाल्दै निर्वाचनलाई निष्पक्ष, भयरहित, […]
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेट गरेको छ ।