समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो । निर्वाचन आयोगमा आज र भोलि समानुपातिक …