वन सम्वर्द्धन कार्य प्रभावकारी बन्दै (भिडियाे रिपोर्ट)

अर्घाखाँची। लुम्बिनी प्रदेशमा वन सम्वर्द्धन कार्यक्रम प्रभावकारी रुपमा सञ्चलन भइरहेको छ। तर पनि वर्षौदेखि कटान गरेको काठ समयमा निर्यात नहुँदा भने राज्यलाई करोडौं रुपैयाँको क्षति हुँदै आएको हाे। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनलाई बढाउनको लागि सामुदायिक वन,साझेदारी वन र चक्ला वनलाई व्यवस्थापन लाई जोड दिंदै आएको छ। यसका लागि वन सम्वर्द्धन प्रणालीमा […]