ऋणबाट छुट्कारा पाउन ललितपुरमा दुई जनाको हत्या, चप्पलले पुर्‍यायो आरोपीसम्म

उनीहरूले साँझको समय त्यही जंगलमा केशवराजलाई बेहोस हुने गरी रक्सी खुवाए। त्यसपछि केशवराजको मुखमा टेप बाँधे र टाउकोमा हम्मरले हिर्काएर हत्या गरेको अनुसन्धानमा देखिन्छ।