सप्तरी ३ : काका–भतिजा नै प्रतिस्पर्धामा

१३ माघ, सप्तरी । सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– ५ निवासी पूर्व संविधान सभा सदस्य ताराकान्त चौधरी र अमरकान्त …