वीर अस्पतालमा फोनबाटै विशेषज्ञ परामर्श सेवा दिन 'टेली कन्सलटेन्ट' सेवा सुरु

वीर अस्पतालमा टेली कन्सलटेन्ट केन्द्रको शुभारम्भ गरिएको छ। बिहीबार एक कार्यक्रमको आयोजन गरि टेली कन्सलटेन्ट केन्द्रको शुभारम्भ गरिएको हो।