महोत्तरीमा एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ५ नेताले गरे माओवादी छाडेको घोषणा

जनकपुरधाम । एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा नेकपा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका–३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका […]

सम्बन्धित सामग्री

महोत्तरीका ५ नेताले गरे माओवादी केन्द्र छाडे

जनकपुरधाम। महोत्तरीका ५ नेताले गरे नेकपा माओवादी केन्द्र छाडेका छन्। अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गराउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका हुन्। माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका– ३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी छाडेको बताएका हुन्।