उपसभामुख प्रकरणमा समर्थन जनाउन जनमत पार्टीले राख्यो शर्त

२७ भदौ, काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले आफूहरुलाई संघीय र लुम्बिनी सरकारमा समावेश गराए उपसभामुख हटाउन साथ दिन सकिने बताएका छन् । सत्ता गठबन्धनका प्रमुख दुई दल कांग्रेस र एमाले उपसभामुख रानामगरलाई पदमुक्त गर्न …