पुँजी पलायनका कारक तथा नियन्त्रणको आवश्यकता

मध्यम वर्ग समाज, जो आफ्ना छोराछोरीलाई विदेश पठाउन उन्मुख रहेका छन्, उनीहरू पुँजी पलायनको प्रमुख कारक बन्दै आएका देखिन्छन् । विश्व बजारको आकार ठूलो भइरहेको यस समयमा वास्तवमै भन्नुपर्दा पुँजी पलायन रोक्न असम्भव छ । एकातर्फ हामी हाम्रै पुँजीलाई भरपर्दो बनाउन सकिरहेका छैनौं, अनुदान र ऋणमा भर पर्दै गर्दा हाम्रो आफ्नो पुँजीलाई बलियो बनाउन आवश्यक […]